आगामी आर्थिक वर्षको बजेट वक्तव्य [पूर्णपाठ]

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा तोकिएको सिलिङभन्दा ६३ अर्ब रुपैयाँ ठूलो बजेट प्रस्तुत गरेका हुन्।

यद्यपि, याे चालू आवको बजेटभन्दा २.३७ प्रतिशत कम हो। चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो।

हेर्नुहोस् बजेट वक्तव्यको पूर्णपाठ :

See More On

सुझावित समाचार