‘सुपर एलनिनो’का सम्भावित दुष्प्रभावहरू
धनी देशहरूले पेरिस सहमतिअनुरूप हरितगृह ग्यास उत्सर्जन बन्द गर्ने र पृथ्वी थप तात्न नदिने जलवायु कार्य तत्कालै गर्नुपर्छ
सय बिलियन जिडिपीको नेपाली अर्थतन्त्र
प्रतिव्यक्ति आय तीन हजार डलरसहित वार्षिक तीन लाख रोजगारी सिर्जना गर्दै अघि बढ्ने सामथ्र्यको नेपाली अर्थतन्त्र बनाउन तत्काल सकिन्छ
बढ्दै छ जलवायु उपनिवेशवादको ढाँचा
धनी देशहरूले आफूले सिर्जना गरेको जलवायु समस्याको वित्तीय दायित्व वहन गर्नुको साटो विपन्न देशमाथि आफ्ना ‘ग्रिन एजेन्डा’ थोपर्ने प्रयास गरिरहेका छन्
जलवायु परिवर्तन र तातो सहर
हरितगृह ग्यासको लगातार उत्सर्जनबाट सिर्जित ग्लोबल वार्मिङ नरोकिँदा पृथ्वी तातो डल्लोमा परिणत हुने त्रास व्याप्त छ
वनबाट जिडिपी र रोजगारीमा योगदान
नेपालको काठ विदेश निर्यात गरेर जिडिपीमा २५ प्रतिशत योगदान र वार्षिक १० लाख रोजगारी सिर्जना गर्न सकिन्छ
जलवायु परिवर्तन : टाइम बमको टिकटिक
तापक्रमको १.५–२ डिग्रीमा स्थिरीकरण सम्भव भएन भने ‘क्लाइमेट टाइम बम’ पड्किन्छ र यसले मानव तथा अन्य जीवजन्तुमा ठूलै विनाश निम्त्याउँछ