आइसिसी लिग- २ : युएईविरुद्ध पिएनजीकाे सहज जित
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवान्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवान्युगिनी विजयी भएको छ। …
नेपाल पिएनजीसँग खेल्दै
आइसिसी पुरुष विश्वकप लिग–२ मा नेपालले युएईमा प्रतिस्पर्धा गर्दै