आइसिसी लिग- २ : युएईविरुद्ध पिएनजीकाे सहज जित

आइसिसी लिग- २ : युएईविरुद्ध पिएनजीकाे सहज जित

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवान्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा पपुवान्युगिनी विजयी भएको छ।  …