अघिल्लो सरकारका निर्णय र नियुक्ति खारेज गर्दै प्रदेश १ को गठबन्धन सरकार
प्रदेश १ को पाँचदलीय गठबन्धन सरकारले अघिल्ला सरकारले गरेका निर्णय र नियुक्तिहरू धमाधम खारेज गर्न थालेको छ। पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको…
प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने
पाँचदलीय गठबन्धनको प्रदेश १ सरकारले एमाले नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पुनरावलोकन गर्ने भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी …
प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभाकाे बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन्।&nb…
प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । पाँचदलीय गठबन्धनबाट १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राईले आज प्रदेश सभाको…
प्रदेश १ मा पाँचदलीय गठबन्धनको उच्चस्तरीय संयन्त्र निर्माण
प्रदेश १ मा सत्ताधारी पाँचदलीय गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइर…
प्रदेश १ मा दलित समुदायबाट मन्त्री बनाउन माग
प्रदेश १ सरकारमा दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै दलित अगुवाहरूले सरकारलाई समावेशी बनाउन माग गरेका छन् । गत १७ कात्तिकमा मुख्यमन्त्री नियुक्त राजेन्द्र राई…
प्रदेशको नाम छिट्टै टुंगो लगाउँछौँ : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार काठमाडौँमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्…
प्रदेश १ मा नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश १ ,मा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशप्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीलाई पद तथा गोयनीयताको शपथ गर…
प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुँदै, आजै शपथग्रहण
प्रदेश १ को तेस्रो मुख्यमन्त्रीमा आज एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएर शपथ लिँदै छन् । आज दिउँसो २ बजे सांसद राजेन्द्र राईला…
प्रदेश १ मा नयाँ सरकार गठनका लागि गठबन्धनको दाबी पेस, मुख्यमन्त्रीमा राई प्रस्तावित
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश १ सभाका पाँचदलीय गठबन्धनले सोमबारका बहुमतकाे सरकारका लागि दाबी पेस गरेको छ। अप…
प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै
कांग्रेसभित्र देउवा–शेखर कोइरालाको टकरावले आचार्यको सत्ता लम्बियो
प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने
आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसले निवेदन दिएपछि बैठक स्थ…
प्रदेश १ : प्रदेश सभा बैठक रोक्न माग गर्दै कांग्रेसको निवेदन
नेपाली कांग्रेसले आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेश सभा बैठक स्थगनको माग गर्दै छुट्टै निवेदन दिएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री शेरब…
प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। अल्पमतमा रहेका उनी पदमुक्त्त हुने पक्काजस्तै छ। गठबन्धनले नेकपा एकीकृत सम…
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस, आइतबार मतदान हुने
अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेस भएको छ । शुक्रबार सभाको बैठकमा मुख्यमन्त्री आचार्…
प्रदेश १ सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत, आइतबार मतदान हुने
अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका छन्। शुक्रबार संसद्को बैठकमा उनले…
विश्वासको मत लिन प्रदेश १ का मुख्यमन्त्रीलाई आज अन्तिम डेटलाइन
अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने आज शुक्रबार अन्तिम डेटलाइन रहेको छ। २५ असोजमा विश्वासको मत लिने प्रस्ताव दर्ता भएको थि…
प्रदेश १ का मुख्यमन्त्री आचार्यले दर्ता गराएनन् विश्वासको मत लिने प्रस्ताव
दल विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार पनि विश्वासको मत लिने प्रस्ताव दर्ता गराएनन्। दसैँपछि मात्र विश्वासको मत लिने योजनाअ…
दसैँपछि विश्वासको मत लिने तयारीमा प्रदेश १ का मुख्यमन्त्री आचार्य
एमाले विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् । विपक्षी गठबन्धन दलहरूले नैतिकताका आ…
प्रदेश १ र बागमतीमा सत्तासंघर्ष : मुख्यमन्त्रीद्वय आचार्य र शाक्यसँग के छन् विकल्प ?
राजीनामा : बहुमत नरहेकाले राजीनामा दिने दुवै मुख्यमन्त्रीको सहज विकल्प हो । ९२ सांसद रहेको प्रदेश १ सभामा एमालेको ४१ सांसद छन् भने कांग्रेस, माओवादी र एकीकृ…