भारतमा एकैदिन ५ हजार ३५७ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण शनिबारको तुलनामा थोरैले कमी आएको …
प्रधानमन्त्री प्रचण्ड वैशाख पहिलो साता भारत जाँदै
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन् –प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको छ
एकदिवसीयमा भारतको ठूलो हार
दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दुई सय ३४ बल बाँकी रहँदै भारतलाई दश विकेटले हरायो
भारतमा खस्किँदो लोकतान्त्रिक मूल्य–मान्यता
लोप हुँदै गएको भारतीय लोकतन्त्रको वास्तविकताले मुलुकको उल्लेखनीय उपलब्धिलाई धमिलो बनाइदिएको छ
घोषणाको चौथाइ अनुदान पनि दिँदैन भारत
पाँच वर्षमा ३८ अर्ब ५५ करोड भारु दिने घोषणा, तर नौ अर्ब १९ करोड मात्र प्राप्त
भारतको प्रेस स्वतन्त्रता पतनको बाटोमा
स्वतन्त्र सञ्चारमाध्यमलाई धम्काउनु, समाचारमा सेन्सर (नियमन) गर्न बाध्य बनाउनु, दमन गर्नु वा अपराधीकरण गरेर दण्डित गर्नु लोकरिझ्याइँवादी एवं अधिनायकवादी शासकको एक …
भारतमा दुई सैनिक विमान दुर्घटना
भारतीय वायु सेनाका दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा आज बिहान भएको उक्त दुर्घटनामा बाँचेक…
भारतले मनायो ७४औँ गणतन्त्र दिवस
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी प्रमुख अतिथिका रूपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ। भारतको संविधान बनेपछि …
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका– ८ का २१ वर्षीय रोहित साह र व…
‘भारतको ४०.५ प्रतिशत सम्पत्ति १ प्रतिशत धनीको स्वामित्वमा’
भारतको ४०.५ प्रतिशतभन्दा धेरै सम्पत्ति १ प्रतिशत धनीहरूको स्वामित्वमा रहेको एक तथ्य सार्वजनिक भएको छ । अक्सफार्मको एक प्रतिवेदनले सन् २०२१ मा भारतको झन्डै आधा सम्पत्…
नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह
बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात ग…
नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत
नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता…
भारतीय नेता र विज्ञ भन्छन्– नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहनेछ
नेपालका दुई ठूला वामपन्थी दलले प्रधानमन्त्रीमा आश्चर्यजनक सहमति गरेपछि भारतका नेता र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले प्रचण्ड नेतृत्वको सरकारले नेपा…
राजनीतिक स्थिरताप्रति दिल्लीमा चासो
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालमा चीनको उपस्थिति रहेको यथार्थ आत्मसात् गर्दै भारतले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध…
पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्…
भारतमा आधारकार्ड नभएका नेपालीलाई सिमकार्डमा रोक
भिसा लागेको पासपोर्ट वा भारतीय आधारकार्ड नभएका विदेशी नागरिकलाई सिमकार्ड दिन रोक लगाउने भारत सरकारको निर्णय, उपचारका लागि भारतमा आउने नेपाली सबैभन्दा मर्का…
नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’
चिसो बढेसँगै भारतको केन्द्रीय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ। दिल्ली विश्वविद्यालयनजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकां…
नेपाली नागरिक भारत प्रवेशमा कडाइ
महाकाली नदीमा एकतर्फी बनाइएको तटबन्धका कारण वारिपारि ढुंगा हानाहानपछि अहिले भारत जाने नेपालीलाई सीमामा कडाइ गरिएको छ । केही समयदेखि नागरिकता देखाएर धार…
अवैध रूपमा भारतबाट भित्र्याइएका नमुना मतपत्र बरामद
भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा नमुना मतपत्र बरामद गरिएको छ। भारतसँग सीमा जोडिएको पर्साको जानकी टोला नाकाबाट भित्र्याउँदै गरेका १५ हजार …
चुनावको मुखमा रोजगारीका लागि भारत जानेहरूको गुनासो– भोट हालेर भोक टर्दैन, परिवार धान्न मजदुरी नगरी सुख छैन
निर्वाचन आउन एक साता बाँकी छ । आवधिक निर्वाचनमार्फत योग्य जनप्रतिनिधि छान्न आफ्नो मताधिकारको प्रयोग गर्ने वेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत पस्न…