‘भारतको ४०.५ प्रतिशत सम्पत्ति १ प्रतिशत धनीको स्वामित्वमा’

‘भारतको ४०.५ प्रतिशत सम्पत्ति १ प्रतिशत धनीको स्वामित्वमा’

भारतको ४०.५ प्रतिशतभन्दा धेरै सम्पत्ति १ प्रतिशत धनीहरूको स्वामित्वमा रहेको एक तथ्य सार्वजनिक भएको छ । अक्सफार्मको एक प्रतिवेदनले सन् २०२१ मा भारतको झन्डै आधा सम्पत्…