धनुषामा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने

धनुषामा भोलि बिहानदेखि निषेधाज्ञा हट्ने

धनुषाको जनकपुरधाम उपमहानगरपालिकालगायतका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भोलि सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी हटाइएको छ। जिल्ला सुरक्षा समितिको बैठक…

जनकपुरधाममा दुई अर्बको लगानीमा पाँचतारे होटेल निर्माणका लागि भूमिपूजन

जनकपुरधाममा दुई अर्बको लगानीमा पाँचतारे होटेल निर्माणका लागि भूमिपूजन

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटेल निर्माण हुने भएको छ।चितवनमा रोयल टुलिप रिसाेर्ट सञ्चालन गरेका गैरआवासीय…

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु. ८० लाख लुटिएको छ।  आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रक…

जनकपुरधाममा आज होली मनाइँदै, मधेश प्रदेशमा बिदा

जनकपुरधाममा आज होली मनाइँदै, मधेश प्रदेशमा बिदा

मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेशका अन्य जिल्लामा सोमबार नै मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदै छ। बिहानदेखि नगरका विभ…

मधेश सरकारकाे वार्षिक प्रगति सार्वजनिक, कार्यक्रमस्थलमै जनमतको विरोध

मधेश सरकारकाे वार्षिक प्रगति सार्वजनिक, कार्यक्रमस्थलमै जनमतको विरोध

मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवसमा वार्षिक प्रगति सार्वजनिक गरिरहेको वेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले विरोध गरेका छन्। स्थानीय महेन्द्रनाराय…

राष्ट्रिय सभामा मधेशबाट पाँचजनाको उम्मेदवारी

राष्ट्रिय सभामा मधेशबाट पाँचजनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशबाट पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारूढ गठबन्धन दल कांग्रेसबाट अन्यतर्…

मुक्त हरवाचरवा सम्मेलन १२ फागुनदेखि जनकपुरमा

मुक्त हरवाचरवा सम्मेलन १२ फागुनदेखि जनकपुरमा

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ। मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रंगभूमि मैदान ब…

अयोध्या पठाइयो भार

अयोध्या पठाइयो भार

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा नेपालको जनकपुरधामबाट सुन–चाँदीका गरगहनासहित १५ सयभन्दा बढी भार पठाइएको छ । विश्वप्रस…

जनकपुरबाट सुनका गरगहनासहितको भार अयोध्या पठाइयो

जनकपुरबाट सुनका गरगहनासहितको भार अयोध्या पठाइयो

अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ। बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानम…

आरती साह हत्या प्रकरणमा पति मोतीबाबु पक्राउ

आरती साह हत्या प्रकरणमा पति मोतीबाबु पक्राउ

धनुषाकी आरती साह हत्या प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ। साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन हो…

८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइ…

राम–सीता विवाह महोत्सव : जनकपुरधाममा तीन दिन मासु र मदिरा निषेध

राम–सीता विवाह महोत्सव : जनकपुरधाममा तीन दिन मासु र मदिरा निषेध

मिथिलाञ्चलको ऐतिहासिक तथा धार्मिक रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा धनुषाको जनकपुरधाममा तीन दिन माछा–मासु तथा मदिरा बिक्री–वितरणमा प्रतिबन्…

जब नाै कक्षाकी छात्रा एक घन्टाका लागि शिक्षामन्त्री बनिन्...

जब नाै कक्षाकी छात्रा एक घन्टाका लागि शिक्षामन्त्री बनिन्...

‘रिल’मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन। यो धनुषाको जनकनन्दिनी गाउँपा…

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ। यही २२ देखि २४ कात्तिकसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्…

चाडपर्वमा पनि मौलाएन जनकपुरधामको व्यापार

चाडपर्वमा पनि मौलाएन जनकपुरधामको व्यापार

चाडपर्वको सिजन सुरु भए पनि सुस्त रहेको जनकपुरधामको बजार माथि उठ्न सकेको छैन । सामान्य दिनभन्दा चाडपर्वमा व्यापार–व्यवसाय राम्रो हुने अपेक्षा गरे पनि यस व…

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरधामका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ।  भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अन…

जनकपुरमा उल्लासमय इद [तस्बिरहरू]

जनकपुरमा उल्लासमय इद [तस्बिरहरू]

इस्लाम धर्मालम्बीहरूले महान चाड इल उल फित्र(इद) धुमधामका साथ मनाइँदै छ।  शुक्रबार साँझ मुस्लिम सामुदायले चन्द्रमा देखेपछि शनिबार बिहानै इद उल फित्रका न…

मधेस प्रदेशका एमाले मन्त्रीले बुझाए राजीनामा

मधेस प्रदेशका एमाले मन्त्रीले बुझाए राजीनामा

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा एमालेबाट मन्त्री भएका सरोज यादव, राजकुमार लेखी, सत्रुधनप्रसाद सिंह, जैयद आलम र रायमन्त्री केश…

जनकपुरधामका मेयर साहलाई ‘महामूर्ख’को उपाधि

जनकपुरधामका मेयर साहलाई ‘महामूर्ख’को उपाधि

जनकपुरधाम उपमहानरपालिकाका मेयर मनोजकुमार साहले यस वर्षको महामूर्खको उपाधि पाएका छन्। होलीको अवसरमा जनकपुरका मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरे…

दुई युवाको अपहरणपछि हत्या : गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

दुई युवाको अपहरणपछि हत्या : गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्।  मृतकका आफन्त र स्थानीयले आफूले म…