सर्वोच्चको आदेशप्रति बालेनकाे आक्रोश - कारबाही र नक्सा पासको अधिकार सर्वोच्चलाई दिइयाेस्

सर्वोच्चको आदेशप्रति बालेनकाे आक्रोश - कारबाही र नक्सा पासको अधिकार सर्वोच्चलाई दिइयाेस्

संविधान संशोधन गरी नक्सा पास नगरी बनाएका संसचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिन बालेनले अनुरोध गरेका छन् ।