हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको…
भोटेकोशीकाे बाढीले २५० मेगावाटका सात विद्युत् परियोजनाको उत्पादन बन्द
भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् परियोजना तथा पूर्वाधार क्षतिग्रस्त भएपछि २५०.५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । बाढीका कारण २३१ मेगावाटका पाँचवटा …
हिमालय क्षेत्रमा दुई महिनामै तीनवटा आकस्मिक बाढी
नेपालको हिमालय क्षेत्रले मंगलबार एकैदिन हिमनदी उत्पत्तिका दुईवटा आकस्मिक बाढी (फ्ल्यास फ्ल्ड) भोगेको छ । तिब्बतमा हिमतालमाथि बनेको ताल (सुपरग्लेसियल) फुट्दा भोटे…
बाढीपछि रसुवागढी अस्तव्यस्त : सडक, टेलिफोन र बिजुली अवरुद्ध हुँदा कठिनाइ
स्याफ्रुबेँसी–रसुवागढी सडक तत्काल पुनर्निर्माण गरी आवागमन सञ्चालन गर्न, सञ्चार र विद्युत् सेवा तत्काल नियमित गरी विपत्् प्रभावित क्षेत्रको जनजीवन सहज ब…
भोटेकोशीमा आएको बाढीको कारण के हाे ?
विशेषज्ञहरूले ठुलो वर्षाका कारण रसुवास्थित भोटेकोशीमा लेदोसहितको बाढी आएको नभई हिमपहिरो वा हिमताल विस्फोटले घटना निम्त्याएको आकलन गरेका छन् । नेपाल–ची…
प्रधानमन्त्री ओली बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किए
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन्। बाढीबाट भएको क्षति, उद्धार र राहतबार…
बाढीमा फसेका नौजनाको सकुशल उद्धार, सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सम्पर्कमा, १५ जनाको अवस्था अझै अज्ञात
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीमा फसेका नौजनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सुरक्षित ठाउँम…
नेपाल–चीन सिमानामा आएको बाढीले सवारीसाधन बगायो, रसुवागढी हाइड्रोपावरमा क्षति
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात&…
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा भीषण बाढी आउँदा मितेरी पुल बगायो
भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी फसे
बुटवल–नारायणगढको वैकल्पिक सडक पनि बाढीले अवरुद्ध
पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, …
विनयी खोलामा आएको बाढीले बस बगायो, सबै यात्रुको सकुशल उद्धार
बसमा तीन शिशुसहित ३८ जना यात्रु सवार
टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षाका पछि आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। केए…
बाढीले हाइड्रोपावरको बाँध बगायो
अविरल वर्षासँगै आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिका– ४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको…
माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा
झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीम…
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित
जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढीपहिराका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ। बाढीका कारण यातायात, विद्युत् तथा …
बाढीमा बेपत्ता महिलाको खाेजीमा तालिमप्राप्त कुकुर परिचालन
गत सोमबारबाट बाढीले बगाएर बेपत्ता महिला अहिलेसम्म फेला परेकी छैनन् । आज बिहीबारदेखि तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्य भएको हो । सोमबार आएको …
बाढीले बगाएको झोलुंगे पुल अझै निर्माण भएन, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य
सुनकोशी नदीमा रहेका झोलुंगे पुल गत असोज महिनाको ११ र १२ गते आएको बाढीले क्षति पुर्‍याएपछि उक्त पुल मर्मत र पुनर्निर्माण नहुँदा सो पुलमार्फत आवतजावत…
वर्षायामको पानी सिंघियामा मिसाउने गाउँपालिकाको योजना
बाढीले बिचल्ली बनाउने चिन्ताले खापटोलवासी आन्दोलित मोरङको बुढीगंगा गाउँपालिका– १ तल्लो खापटोलका दिलीप ऋषिदेव, सीताराम मुखिया अनि माथिल्लो खापटोलक…
उठ्न सकेन बाढीले तहसनहस बनेको दक्षिण ललितपुर, ३५० परिवारको उठीवास
हराभरा र सुन्दर गाउँबस्ती दक्षिण ललितपुर गोटीखेलको पहिचान थियो । तर, अहिले स्वरूप नै बिग्रिएको छ । बस्ती र खेतका गरा बगरमा बदलिएका छन् । कच्ची सडकको नामोनिसा…
विज्ञहरू भन्छन्– अव्यवस्थित क्रियाकलापले काभ्रेमा बाढी र पहिरोको क्षति बढ्यो
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा अर्बौँको धनजनको क्षति भएको छ । काभ्रे जिल्लाको विशेष गरी रोशी खोलाको जलाधार क्षेत्रको बस्त…