‘डोको क्यारी रन’ प्रतियोगितामा कार्की प्रथम
‘डोको क्यारी रन’ नाम दिइएको (डोकोमा भारी बोकेर दौडने) प्रतियोगितामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– २ का छत्रबहादुर कार्की प्रथम भएका छन्…
अनिश्चितकालीन यातायात बन्दले ताप्लेजुङको जनजीवन प्रभावित
पाथीभरा देवीको मन्दिमा केबलकार बन्न लागेको भन्दै सो केबलकार निर्माणकार्य बन्द गर्नुपर्ने माग ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएक…
केबलकार निर्माणविरुद्ध संघर्ष समितिको बन्दले यातायात ठप्प
पाथीभरा केबलकार निर्माणविरुद्ध संघर्ष गर्दै आएको समूहले आह्वान गरेको बन्दका कारण ताप्लेजुङको यातायात ठप्प भएको छ। संघर्षरत रहेको समूहले बुधबार र बिहीबार दुईदि…
फुङलिङ नगरपालिकामा आज सार्वजनिक बिदा
ताप्लेजुङको फुङलिङ नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जिल्लाको एक मात्र ११ वटा वडा रहेको फुङलिङ नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्ल…
ताप्लेजुङ पर्यटन महोत्सवको तयारी तीव्र
हिमाली जिल्ला ताप्लेजुङमा हुने ‘ताप्लेजुङ पर्यटन महोत्सव’को तयारी तीव्र पारिएको छ । शनिबार पत्रकार सम्मेलन गरी आगामी ३ देखि ७ जेठसम्म पर्यटक प्रवर्द्ध…
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे विजयी
ताप्लेजुङमा भएको नेकपा एमालेको अधिवेशनबाट अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्। सोमबारदेखि सुरु भएको अधिवेशनमा मंगलबार निर्वाचन भएको थियो।…
ट्रयाक्टर दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थ…
जंगली च्याउ खाँदा श्रीमान्-श्रीमती बिरामी
ताप्लेजुङ जिल्लाको फुङलिङमा जंगली च्याउ खाँदा दुईजना श्रीमान्–श्रीमती बिरामी भएका छन्। फुङलिङ नगरपालिका– २ बोझेनिवासी ६६ वर्षका हर्कबहादु…
फागुनयता ताप्लेजुङमा १६ घर जलेर नष्ट
ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन्। सुक्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त संख्यामा घर जल…
जंगलमा लागेको डढेलोले आधा दर्जन घर जले, लाखाैँको क्षति
ताप्लेजुङको विभिन्न ठाउँका जंगलमा लागेको डढेलोबाट घर सल्किँदा जिल्लाका छुट्टाछुट्टै स्थानका सात घर जलेर नष्ट भएका छन्। सो आगोलागीबाट लाखौँबराबरको धन नष्ट भएको …
ताप्लेजुङमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते
मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–…
बाटो बनाउने क्रममा भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु
ताप्लेजुङको सिरिजंगा गाउँपालिका– २ आम्बेगुदिनमा माथिबाट झरेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। आम्बेगुदिनको बारुन्दिनटोलमा घोरेटो बाटो बन…
सांसद नेम्वाङलाई थप उपचारका लागि काठमाडौं लगियो
प्रतिनिधिसभाका सांसद वसन्तकुमार नेम्वाङ आकस्मिक बिरामी परेका छन्। एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ आएका नेम्वाङलाई थप उपचारका लागि हेलिक…
सात महिनाअघि बाढीले बगाएको खानेपानी आयोजना अहिलेसम्म बनेन
दिनभरि गाग्री बोकेर पानी खोज्दै हिँड्छन् स्थानीय
विद्यालयको आइटी कक्ष तोडफोड गरी साढे ११ लाखको कम्प्युटर चोरी
ताप्लेजुङको मैवाखोला गाउँपालिका- ५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक विद्यालयको आइटी एकेडेमी कक्ष फोडेर दर्जनभन्दा बढी ल्यापटप र कम्प्युटर चोरी भएको छ। विद्या…
पाथीभरामा संकलित सुन-चाँदी रिफाइन गर्न थालियो
ताप्लेजुङको पाथीभरा मन्दिरमा तीर्थयात्रीहरूले चढाएका संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ …
सानिमा मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत मजदुरको भिरबाट खसेर मृत्यु
सानिमा मध्यतमोर जलविद्युत् आयोजनाको हाइड्रोमा कार्यरत एक मजदुरको भिरबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्वी नगरपालिका- ५ का २५ वर्षी…
‘फेरि संसार देखुँला भन्ने लागेकै थिएन’
ताप्लेजुङ फुङलिङ नगरपालिका- ३ मेदीबुङका तुलसी गिरी उमे रले ८० पुगिन्। उनका आँखाले काम गर्न छोडेको झन्डै दुई वर्षभन्दा बढी भयो। ‘पहिले आँखा ठीकै थि…
एमाले सचिव भट्टराई सवार गाडी तोडफोड
नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको ताे…
योगेश भट्टराईलाई गृहजिल्लामा कालो झन्डा
ताप्लेजुङमा पहिचानवादी समूहका नेता–कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवासअगाडि कालो झन्डा देखाएका छन्। नेकपा एमालेले आयो…