गुनासो नआउने गरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन्। प्रमुख जिल्ला अधिकारी तथा जिल्ला…
पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई निर्देशन दिएका छन्। सोमबार …
प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रम…
मापदण्डका आधारमा सरुवा–बढुवा गर्ने गृहमन्त्रीको प्रतिबद्धता
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवा र वृत्ति विकासका लागि मापदण्ड तयार गरी लागू गरिने बताएका छन् । मापदण्ड र कार्य सम्पादन मूल्यांकनका आधा…
राहदानी विभागमा गृहमन्त्रीको छड्के
गृह मन्त्रालयको प्राविधिक टोलीले सर्भरदेखि अनलाइन सेवा प्रवाहबारे अनुगमन गर्ने राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणको सास्तीबारे बुझ्न गृहमन्त्री …
गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागमा अनुगमन गरेका छन्। सोमबार शपथ लिएकाे प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले लाइसेन्स, पासपोर्टलग…
गृह मन्त्रालयमा रवि लामिछानेको वास्तविक परीक्षा
विज्ञ भन्छन्– गृह प्रशासनमा बढेको बेथिति सुधार्ने अवसर छ चरम राजनीतिकरण र बेथितिले अस्तव्यस्त बनेको गृह प्रशासनको कमान्ड सञ्चारकर्मबाट राजनीतिमा उदाएका रवि ल…
नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णय : निर्मला हत्या घटनाको छानबिन गरी पीडितलाई न्याय दिने
टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको ‘केस’ सम्भवतः सबैभन्दा धेरै ‘फलोअप’…
भ्रष्टाचार छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषय छानबिन गर्न अधिकारसम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बता…
रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिँदै
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुँदै छ । उनी उपप्रधानसहित गृहमन्त्री बन्दै छन् । राष्ट्रपति कार्यालय…
नारायणकाजीले परराष्ट्र रोजेपछि रवि उपप्रधानसहित गृहमन्त्री बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना देखिएको छ । मन्त्रालय बागबन्डाका लागि चलिरहेको सत्तासाझेदार द…
चौथो शक्तिका रूपमा हामीले पनि सरकारमा दाबी गर्न सक्छौँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभ…
रवि लामिछानेलाई शपथ लिन बाटो खुल्यो
नागरिकता विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
एजेन्डा सम्बोधन हुने सर्तमा सरकारमा जान्छौँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने–नजाने विषयमा छलफल सुरु भएको बताएका छन्। उनले अहिलेसम्म दुईवटा पार्टीसँग छलफल भइ…
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
चितवन निर्वाचन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछाने…
रवि लामिछानेको नागरिकता विवादमा कहाँ पुग्यो अनुसन्धान?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीको अनुसन्धान चलिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मै…
रवि लामिछानेको नागरिकता विवादमा प्रहरीद्वारा अनुसन्धान सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको विषयमा परेको उजुरीउपर प्रहरीले अनुसन्धान थालेको छ । गृह मन्त्रालय…
रवि लामिछानेको नागरिकता विवादमा अनुसन्धान सुरु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे अनुसन्धान सुरु भएको छ । नवनिर्वाचित सांसद लामिछानेको नागरिकता विवादबारे जिल्ला प्रहरी परि…
स्वतन्त्र पार्टीबारे ओली– अस्तिसम्म स्याप्पै थियो, हावा नहाली कसरी यत्रो भयो ?
एमाले अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलबार पार्टी केन्द्रीय का…
रवि लामिछाने नागरिकता विवादमा आयोग पन्छियो, अदालतको बाटो खुला
लामिछानेले आयोगलाई दिएको जवाफमा भनेका छन्– पुरानो नागरिकताकै आधारमा पासपोर्ट पाएँ । उम्मेदवारी दिन किन नपाउने ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभा…