मिटरब्याजपीडितको समस्या समाधान गर्न अध्यादेश ल्याइँदै
कानुन संशोधन गर्न राष्ट्रपतिसमक्ष अध्यादेश पेस गर्ने मन्त्रिपरिषद्को निर्णय, मिटरब्याजपीडित आन्दोलनमै सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्ने विषयसँग सम्बन्धि…
शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेकाे भन्दै गृहमन्त्रीविरुद्ध प्रदर्शन
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घा…
मिटरब्याजपीडित भन्छन्- प्रहरीले दमन गर्यो
मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप भएको छ।सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो…
मिटरब्याजपीडित र प्रहरीबीच झडप
मिटरब्याजपीडित र प्रहरीबीच शान्तिबाटिकामा झडप भएको छ। प्रदर्शनका लागि सिंहदरबारको दक्षिण गेटतर्फ जाने तयारी गरिरहेका पीडितलाई प्रहरीले रोक्न खोज्दा झडपको स्थिति…
सरकारले पुरानै कुरा दोहोर्यायो, अब आन्दोलनमै फर्किन्छाैँ : मिटरब्याजपीडित
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ताटोलीसँगको वार्ता भंग गरेको छ। बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्ता…
मिटरब्याजविरुद्ध शान्तिबाटिकादेखि बालुवाटारसम्म मार्चपास [तस्बिरहरू]
मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूहले मार्चपास गरेको छ । शान्तिबाटिकाबाट मार्चपास सुरु गरेर पीडितहरू बालुवाटार पुगेर धर्…
मिटरब्याजपीडितको अर्को समूह काठमाडौंमा [तस्बिरहरू]
मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आएको छ । काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि व…
मिटरब्याजपीडितको अर्को समूह काठमाडौं जाँदै, सहमति कार्यान्वयनमा आशंका
महोत्तरीबाट मिटरब्याजपीडितको अर्को समूह पनि काठमाडौं जाने भएको छ। सरकारले काठमाडौंमा विभिन्न सहमति गरे पनि आफूहरू विश्वस्त हुन नसकेको भन्दै उनीहरू…
मिटरब्याजपीडितलाई न्याय दिने कुराबाट सरकार पछि हट्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई न्याय दिनबाट सरकार पछि नहट्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद…
‘एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को गठन गर्नु मिटरब्याजपीडितमाथि धोकाधडी’
एमाले सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजपीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। सरकारले एउटा आयोगको प्रतिव…
प्रधानमन्त्रीसँग वार्ताकाे लागि बालुवाटार पुगे मिटरब्याजपीडित
तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याजपीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिवार बिहानै उनीहरु …
चिसोले मिटरब्याजपीडित बिरामी पर्न थाले
मिटरब्याजपीडित अहिले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका छन् । उनीहरूलाई खानाको प्रबन्ध स्वयंसेवकले गरिरहेका छन् । सुत्नका लागि हलमा म्याट ओछ्याइएको …
सरकार र मिटरब्याजपीडितबीचको छलफल सकारात्मक [निर्णयसहित]
सरकार र मिटरब्याजपीडितहरूबीचको छलफल सकारात्मक भएको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा चार बुँदे निर्णय भएकाे छ। सरकारले मिटरब्याजपीडितलाई न्याय प्रदान ग…
मिटरब्याजपीडितसँग वार्ताको तयारी
न्याय नपाएसम्म नफर्कने दृढताका साथ दबाब दिन काठमाडौं आएका तराईका मिटरब्याजपीडितसँग सरकारले वार्ताको तयारी गरेको छ । उनीहरूका माग सम्बोधन लागि गृह मन्त्रालयले…
मिटरब्याजपीडितका माग पूरा गर्न सांसदले गराए सरकारकाे ध्यानाकर्षण
सांसदहरूले मिटरब्याजपीडितहरूको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरू…
मिटरब्याजपीडितलाई मुख्यमन्त्री यादवले भने- तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले साहुकारपीडितको आन्दोलनलाई समर्थन जनाएका छन्। उनले तराईका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आएर आन्दोलनरत मिटरब्याजपीडितप्…