मिटरब्याजपीडितको अर्को समूह काठमाडौंमा [तस्बिरहरू]

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आएको छ ।

काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै उनीहरू प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।

सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाबाट आएका पीडितहरू बल्खुकाे सडकछेउछाउका क्षेत्रमा बसेका छन् ।

सुझावित समाचार