दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दामा अदालतद्वारा पक्राउ पुर्जी जारी
व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले केही विद्युतीय कारोबार ऐनको दफा ४७…
दुर्गा प्रसाईंलाई नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको छानबिन समितिको प्रतिवेदन
व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय झापाले नियम मिचेर अत्याधुनिक हतियार राख्ने इजाजत दिएको गृह मन्त्रालयको छानबिन समितिले औँल्याएको छ। सहसचिव …
दुर्गा प्रसाईंलाई अत्याधुनिक हतियार दिइएको विषयमा छानबिन गर्न समिति गठन
व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत अत्याधुनिक हतियार राख्ने इजाजत दिइएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको…
दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चबाट आदेश भएको छ। सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट तीनवटा रिटमाथि एकैप…
मेसिनगनसहित पक्राउ परेका प्रसाईंका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति
सर्वोच्च अदालतपरिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौ…
मेसिन गनसहित पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड रिहाइकाे माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मंगलबार सर्वोच्चमा दायर रिटमाथि बुधबार सुनुवाइ हुने सूचना अधिकार…
दुर्गा प्रसाईंकाे रिटमाथि १२ चैतमा फैसला आउने
बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा सर्वोच्च अदालतले फैसला दिने भएको छ। व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको दुई र अर्को एक रिटमाथि १२ चैतमा फैसला…
मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा…
प्रसाईं नेतृत्वकाे अभियानले मनायो प्रथम वार्षिकोत्सव [तस्बिरहरू]
राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा आज भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको अभियानले कार्यक्रम आयोजना गरेको छ। अभि…
बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाईंलाई बागलुङमा हातपात भएको छ। बागलुङ नगरपालिका– ७ का रामकान्त गौतमले प्र…
दुर्गा प्रसाईंको प्रदर्शन सिफल चौरमा
व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन शनिबार पनि जारी छ। गौशालास्थित जयबागेश्वरीपछाडिको सिफल चौरम…
प्रसाईंको अभियानमा आउने अधिकांश लघुवित्तपीडित, भन्छन्– हाम्रो समस्या लघुवित्त हो, राजतन्त्र नेताहरूको मुद्दा होला
ऋणीहरू बटुलेर उनीहरूको भावनामाथि राजनीति गर्दै छन् दुर्गा प्रसाईं राजनीतिप्रति कुनै सरोकार नभएका बारास्थित तेगछियाका ७० वर्षीया रामबहादुर केवत तीन दिनदेख…
प्रसाईंलाई तीनकुनेमा शक्ति प्रदर्शन गर्न रोक
शुक्रबार व्यवसायी दुर्गा प्रसाईंलाई शक्ति प्रदर्शनमा गृह प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नलिई संवेदनशील क्षेत्र मानिएको तीनकुने…
चेतना नभएका मूर्खहरू मरेको प्रेतको नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताले वाक्कदिक्क लागेर फालिसकेको राजतन्त्रलाई चेतना नभएका मूर्खहरूले फर्काउन हिँडेको बताएका छन्। राष्ट्रिय युवा संघको केन्द्र…
दुर्गा प्रसाईं एमाले र माओवादीको पालनकर्ता : नैनसिंह महर
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पा…
नजरबन्दमा राखेकाे भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ। शुक्रबार ललितपुरनिवासी …
धमाधम पक्राउ पर्दै प्रसाईंका कार्यकर्ता [तस्बिरहरू]
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता पक्राउ परेका छन्। बिहीबार बल्खुमा प्रदर्शन गरेका उनले आज काठमाडौंको तिनकुनेपरिसरमा प्रदर्शन गरेका छन्। बाक्लो घेराम…
युवा संघ र प्रसाईं समूहको उपत्यकामा प्रदर्शन
बल्खुमा झडप हुँदा १५७ राउन्ड अश्रुग्यास र पाँच राउन्ड रबर बुलेट प्रहार, प्रदर्शनकारीतर्फ २३ र पाँच सुरक्षाकर्मी घाइते मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह र युवा…
प्रसाईं समूह र प्रहरीबीच झडप [तस्बिरहरू]
बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ अघिबढेपछि प्रहरीले बल प्रयोग गरेको हो। …
बल्खुमा सँगै देखिए दुर्गा प्रसाईं र राप्रपा सांसद ज्ञानेन्द्र शाही
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पुगेका छन्। प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि ब…