प्रसाईं नेतृत्वकाे अभियानले मनायो प्रथम वार्षिकोत्सव [तस्बिरहरू]

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा आज भृकुटीमण्डपमा दुर्गा प्रसाईं नेतृत्वको अभियानले कार्यक्रम आयोजना गरेको छ।

अभियानमा संलग्नहरू विभिन्न ठाउँबाट र्‍यालीसहित भृकुटीमण्डपमा जम्मा भएर कार्यक्रम गरेका हुन्। 

तस्बिरहरू :


सुझावित समाचार