देशकाे शिर निहुर्‍याउने कुनै पनि एजेन्डा प्रधानमन्त्रीको भारत भ्रमणमा नपरोस् : सांसद पन्त

देशकाे शिर निहुर्‍याउने कुनै पनि एजेन्डा प्रधानमन्त्रीको भारत भ्रमणमा नपरोस् : सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेन्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गरेका छन्। …

सांसद सापकोटाकाे प्रश्न- पाँच सय विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसले दियो ?

सांसद सापकोटाकाे प्रश्न- पाँच सय विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसले दियो ?

सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्…

‘भ्रष्टाचारीको पार्टी हुँदैन, प्रकरणमा मुछिएकामाथि निर्मम छानबिन गर्न सबैले सहयोग गरौँ’

‘भ्रष्टाचारीको पार्टी हुँदैन, प्रकरणमा मुछिएकामाथि निर्मम छानबिन गर्न सबैले सहयोग गरौँ’

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान प्रक्रियामा सरकारलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्…

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस् : सांसद खतिवडा

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस् : सांसद खतिवडा

कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।  नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष…

सांसद पन्तको प्रश्न- धुलो लागेर बसेको नागरिकता विधेयक टक्टक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ ?

सांसद पन्तको प्रश्न- धुलो लागेर बसेको नागरिकता विधेयक टक्टक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरि…

भ्रष्टाचारका कारण देशको अर्थतन्त्र नै अस्तव्यस्त : सांसद चौधरी

भ्रष्टाचारका कारण देशको अर्थतन्त्र नै अस्तव्यस्त : सांसद चौधरी

कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हु…

एमाले सांसद रायमाझीको घरमा प्रहरीको छापा

एमाले सांसद रायमाझीको घरमा प्रहरीको छापा

नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ। मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो। नक्कली…

विवशताको आँसु बगाउँदै बिदेसिने युवालाई सम्बोधन गर्ने बजेट चाहिन्छ : सांसद शर्मा

विवशताको आँसु बगाउँदै बिदेसिने युवालाई सम्बोधन गर्ने बजेट चाहिन्छ : सांसद शर्मा

सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजन विधेयकका …

‘संसद् राजसंस्थाको विज्ञापन गर्ने एजेन्सी होइन’

‘संसद् राजसंस्थाको विज्ञापन गर्ने एजेन्सी होइन’

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।  बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्द…

सामुदायिक विद्यालय र शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गरौँ : सांसद राणा

सामुदायिक विद्यालय र शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गरौँ : सांसद राणा

सांसद डा. आरजु राणा देउवाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छिन्।  बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सा…

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज होस् : सांसद माझी

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज होस् : सांसद माझी

प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन्।  बुधबार प्रतिनिधिसभा बैठकमा …

विधेयक कार्यसूचीबाट हटेपछि सांसद श्रेष्ठको प्रश्न- सरकारले संसद् आफ्नो लहरमा घुमाउने ?

विधेयक कार्यसूचीबाट हटेपछि सांसद श्रेष्ठको प्रश्न- सरकारले संसद् आफ्नो लहरमा घुमाउने ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सदन सरकारको निर्देशनमा चलेको भन्दै आपत्ति जनाएकी छिन्।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको…

मासिक पारिश्रमिकबाट खेलाडीलाई तीन हजार दिने सांसद शाहीको घोषणा

मासिक पारिश्रमिकबाट खेलाडीलाई तीन हजार दिने सांसद शाहीको घोषणा

राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन्।  मंगलबार प्रतिनिधिसभाको वि…

प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्छन् सांसद

प्रतिनिधिसभामा हाजिर गरेर टाप कस्छन् सांसद

कानुन निर्माणमा शून्य प्रगति रहेको प्रतिनिधिसभामा सांसदहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । २५ पुसबाट सुरु भएको हिउँदे अधिवेशनमा बुधबारसम्म २२ वटा बैठक बस्दा…

रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो सार्वजनिक

रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ लेनदेन प्रकरणमा तानिएका छन्।  सांसद श्रेष्ठले मन्त्री बन्ने पार्टीलाई साढे दुई करोड ब…

भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ : सांसद छिरिङ

भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ : सांसद छिरिङ

नेकपा माओवादी केन्द्रकी सांसद छिरिङल्हामु लामा तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेकी छिन्।&nbs…

बन्चरेडाँडाको फोहोर अवलोकन गर्न संसदीय समिति पठाऊँ : सांसद पाण्डे

बन्चरेडाँडाको फोहोर अवलोकन गर्न संसदीय समिति पठाऊँ : सांसद पाण्डे

एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले बन्चरेडाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्।  बिहीबार प्रतिनिधिसभाको …

सडक पूर्वाधारका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सडक पूर्वाधारका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले जनसरोकारका विषय, सडक पूर्वाधार, ऊर्जा, सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिस…

कार्यहीन, विचारहीन सरकारका सय दिन : सांसद पन्त

कार्यहीन, विचारहीन सरकारका सय दिन : सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका …