संविधान र गणतन्त्र सिध्याउन देशी–विदेशीले केपी ओलीलाई प्रयोग गरे : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्व…
उपेन्द्र यादवको प्रश्न– संविधान उल्लंघन गरेबापत प्रधानमन्त्रीले कारबाही भोग्नुपर्दैन ?
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी ओलीलाई कारबाही हुनुपर्ने बताएका छन् । बिहीबार इलाम सदरमुकाममा आ…
प्रधानमन्त्री ओलीको दाबी– सरकारले संविधान मिच्दैन, मिच्न पनि दिँदैन (भिडियोसहित)
प्रधानमन्त्री केपी ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहि…
संविधान र कानुन समावेशी सरकार असमावेशी
संविधानको धारा ४० को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउने उल्लेख छ । त्यही व्यवस्थालाई टेकेर सरकारले गएको २ वैशाखमा भूम…
संविधान र कानुन समावेशी, तर सरकार असमावेशी
सरकारले तीन वर्षसम्म गरेका राजनीतिक नियुक्तिमा दलितको ३.६ प्रतिशत र महिलाको १० प्रतिशत मात्रै प्रतिनिधित्व
अहिलेको लडाइँ संविधानको रक्षार्थ : जनार्दन शर्मा
नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको लडाइँ पद र प्रतिष्ठाभन्दा पनि संसद् पुनस्र्थापनाको रहेको बताएका छन् । नेपाली जनताको भाव…
लोकतन्त्र र संविधान बचाउनु मुख्य दायित्व हो, प्रधानमन्त्रीमा मेरो दाबी रहँदैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान बचाउनु मुख्य रहेको भन्दै प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताएका छन् । असंवैधान…
झलनाथ खनाल भन्छन्– संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन
नेपालका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तर्निहित अधिकार प्रधानमन्त्रीमा नभएको बताएका छन् । शनिबार इलाम सदरमुकाममा…
कांग्रेसले भन्यो– सरकार संविधान विखण्डित गर्ने यात्रामा, घनीभुत संघर्ष थाल्छौँ (भिडियोसहित)
कांग्रेसले संसदीय सुनुवाइविनै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुलाई सरकारको ‘सर्वसत्तावादउन्मुख प्रवृत्तिको शृंखला’को संज्ञा दिएको छ । प्रवक्…
संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आयो : डा. कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसले गरेको कार्यकर्ता भेटभा…
ओलीले संसदीय परम्परा मात्रै हेरे, संविधानका धारा हेरेनन् : नरहरि आचार्य
कांग्रेस नेता नरहरि आचार्यले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा संसदीय परम्परा र प्रणालीलाई मात्रै आधार बनाएको टिप्पणी गरेका छन् । उनले अहिलेको सं…
संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न मिल्दैन : योगेश भट्टराई
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता …
रामचन्द्र पौडेल भन्छन्- संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्&n…
संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना अनिवार्य : कांग्रेस महामन्त्री कोइराला
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा…
राजेन्द्र महतोको दाबी– प्रधानमन्त्री ओलीले संविधानको चिरहरण, लोकतन्त्र र गणतन्त्रको अपहरण गरे
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीले संविधानको चिरहरण गरेको दाबी गरेका छन् । जसपाले शनिबार मलंगवामा आयोजना गरे…
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न– नेपालको संविधान चारजना पूर्वप्रधानन्यायाधीशहरूले लेखेको हो ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी पूर्वप्रधानन्यायाधीशहरूले अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । …
संविधान रक्षार्थ पूर्वप्रधानन्यायाधीशहरूको वाणी
बहालवाला वा पूर्वप्रधानन्यायाधीश सरकारप्रति होइन, राज्यप्रति उत्तरदायी हुन्छन् । राज्यको कानुनले सरकारप्रति अविश्वास व्यक्त गर्न मिल्ने व्यवस्था गरेको छ, संविधानमाथि अ…
संविधानको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालत : डा. भट्टराई
जसपा नेता डा बाबुराम भट्टराईले संविधानको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा उनले अदालततिर सबैको ध्यान गएक…
प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, संविधानबारे अदालतमै गएर बहस गर्न पनि तयार छु : रामचन्द्र पौडेल (भिडियोसहित)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै अदालतमा गएर बहस गर्न पनि तयार रहेको बताएका छन् । ज…
चार महिनापछि चुनाव पनि हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : पुन (भिडियोसहित)
नेकपा प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले देशमा वैशाखमा चुनाव नहुने बताएका छन् । साथै उनले चुनाव पनि नहुने र चार महिनापछि केपी ओली प्रधानमन्त्री प…