रगतमा बढ्दै छ सिसाको मात्रा : तर, सरकारी ल्याबहरूले गर्दैनन् परीक्षण
ग्लोबल बर्डन अफ डिजिज २०१९ को तथ्यांकलाई आधार मानेर गरिएको एक अध्ययनमा रगतमा अत्यधिक सिसाको मात्रा हुँदा बच्चाहरूमा बढ्दै छ बौद्धिक असक्षमता
दसैँ सुरु भएदेखि रक्तदान नहुँदा रगतको अभाव
दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैंकमा समेत रगतको अभाव भएको छ ।…
दानमा प्राप्त रगतमा पनि मूल्यवृद्धि
नारा नै छ– रक्तदान, जीवन दान ! त्यही भएर नागरिकले बिरामीको ज्यान जोगियोस् भनेर रगत दान गर्छन्, तर सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने दायित्व बोकेको सरकारले भने व्यापारी शैलीमा प्रतिपिन्ट न्यूनतम ५२५ रुपैयाँमा पाइने रगतको मूल्य १०१० रुपैयाँ तोकेको छ
गण्डकी प्रदेशमा बिरामीलाई अब रगत नि:शुल्क
गण्डकी प्रदेशमा आइतबारदेखि रगत निःशुल्क प्रयोग गर्न पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले रक्त सञ्चार केन्द्रबाट रगत लिँदा परीक्षण र अन्य शुल्कका नाममा तिर्दै आए…
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत
अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफार…
स्वास्थ्यकर्मीले रगत दिएर बिरामीलाई बचाए
ओ पजिटिभ रगतको अभावमा जिल्ला अस्पतालमा मृत्युसँग जुध्दै गरेकी दुर्गाथली गाउँपालिका– ६ की २७ वर्षीया कमला जाग्रीले नयाँ जीवन पाएकी छिन् । उनलाई जिल्ला स्व…