मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिले संगठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्था…
मानव बेचबिखन ऐन संशोधन हुँदै
अदालतले आवश्यक देखेमा अभियुक्तको सम्पत्ति वा राहदानीसमेत रोक्का राख्न सक्ने व्यवस्था थपिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनलाई संशोधन गर्ने विधेयक प्रति…
अभिभावकविहीन बालबालिका मानव बेचबिखनको बढी जोखिममा
अभिभावकत्व र वयस्क नभएसम्म संरक्षकत्वको कानुन अभाव
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता
नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसा…
विवाहको प्रलोभनमा भारत लगेर बेचेको आरोपमा २४ वर्षपछि पक्राउ
विवाहको प्रभोलन देखाएर एक महिलालाई भारत लगेर बिक्री गरेको अभियोगमा एक व्यक्ति २४ वर्षपछि पक्राउ परेका छन्। सुर्खेत चौकुने गाउँपालिका– ७ का ६१ वर्षी…
‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् ।&nbs…
जेलबाट छुटेको वर्ष दिन नपुग्दै पुनः मानव बेचबिखनमा संलग्न
बालिकालाई ललितपुरको चापागाउँबाट हेटौँडा, वीरगन्ज, रक्सौल हुँदै पुने लैजान खोज्ने दुई पक्राउ नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ६ का सम्बरबहादुर तामाङ…
उच्च सरकारी वकिलद्वारा थप अनुसन्धान गर्न फाइल फिर्ता
मानव बेचबिखनमा गाउँपालिका अध्यक्षलाई उन्मुक्ति प्रकरण
मानव बेचबिखनमा गाउँपालिका अध्यक्षलाई उन्मुक्ति प्रकरण : अन्य प्रमाणमा सरकारी वकिलको बेवास्ता
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गौतम मिश्र भन्छन् ‘सरकारी वकिल कार्यालयको निर्णयअनुसार घलेलाई जमानीमा छाडिएको छ । उच्च सरकारी वकिल कार्यालयबाट थप निर्णय हुन बाँकी छ ।’
मानव बेचबिखनमा मुछिएका गाउँपालिका अध्यक्ष मुद्दा नचली छुटे
सरकारी वकिल र प्रहरी दुवैको भूमिका शंकास्पद, पीडित ‘होस्टाइल’ भएको आशंका
बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा...
अपरिचित व्यक्तिसँग एकैछिनको चिनजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत मात्रै होइन, आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ। …
काममा लगाइदिने भन्दै भारत पुर्याई बन्धक बनाउने एक पक्राउ
मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका– ३ का २५ वर्षीय रिकमन राई रहेका …
पूर्वप्रहरी नै मानव बेचबिखनमा पीडित : अध्यागमन अधिकृतसहित चारविरुद्ध मुद्दा दायर
भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्काविरुद्ध प्रहरीले मानव बेचबिखन तथा …
मधेशमा बढ्दै मानव बेचबिखन, तीन वर्षमा ४१ घटना दर्ता, ५४ जना पक्राउ
पाँच महिलालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले सप्तरीका दुईजना गेस्टहाउस सञ्चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले १० मंसिरम…
मानव बेचबिखनमा संलग्न अपराधीलाई दलले बचाइरहेको आरोप
शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले बचाइरहेको आरोप लगाएकी छिन्। अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको १७औँ दि…
साइबरदास बनाउन तस्करी गरिँदै नेपाली युवायुवती
परम्परागत रूपमा मानव तस्करी श्रमका लागि मान्छेलाई ‘दास’ बनाउन लैजाने गरिन्थ्यो । पछि वेश्यावृत्तिजस्ता गतिविधिमा लगाउन थालियो । अहिले मानव बेचबिखनको स्वरूप फेर…
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ पक्राउ
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्…
मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गड्डाचौकी नाका
सीमावर्ती भारतसँग जोडिएको पश्चिम नेपालको नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। कञ्चनपुरको गड्डाचौकी र दोधाराचाँदनी नाका मानव बेचब…
कोठीमा बेचिएको १६ वर्षपछि फेसबुकबाट आफन्तसँग मिलन
श्रीमती बेच्ने लक्ष्मण क्षेत्री र दिल्लीमा कोठी चलाउने पार्वती मगर पक्राउ आफ्नै श्रीमान्बाट भारतको कोठीमा बेचिएकी एक महिलाको १६ वर्षपछि आफन्तले उद्धार गरेका छन् ।…
हराएका ३२२ महिला र बालबालिकाको अवस्था अज्ञात
बाँकेमा हराएको भनी खोजतलासका लागि निवेदन दिइएका ५२५ मध्ये २०३ जना मात्र फेला परेका छन् । मानव बेचविखन तथा ओसार–पसारमा परेको भन्दै खोजतलासका ला…