एक दशकमा १० खर्ब डलरको आइटी निर्यात गर्न आग्रह
भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारतका ठूला आइटी कम्पनीहरूलाई एक दशकमा १० खर्ब अमेरिकी डलरबराबरको सूचना प्रविधि निर्यात वृद्धिमा सरकारले सहयोग गर्ने बताएका छन् । उनले गत वर्ष ४ खर्बबराबरको निर्यात हु…
कजाकस्तानको अल्माटीमा २७ सयभन्दा बढी व्यक्ति हिरासतमा
कजाकस्तानको सुरक्षा सेवाहरूले अल्माटी सहरमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा दुई हजार सात सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। दुई …
‘सुपर मम’ बघिनीको मृत्यु
भारतको मध्य प्रदेशको सिवनीस्थित टाइगर रिजर्वको सान मानिएकी बघिनीको शनिबार मृत्यु भएको छ। वृद्धावस्थाका कारण कलरवाली नामले चिनिने बघिनीको मृत्यु भएको हो…
सरकारविरुद्ध सिन्धमा जमात–ए–इस्लामीको प्रदर्शन
पाकिस्तानको जमात–ए–इस्लामी (जेआई) ले आइतबार अबामी मरकजको अगाडि सरा–ए–फैसलमा सिन्ध स्थानीय सरकार (एलजी) कानुनको विरुद्ध धर्ना दिने घ…
जम्मुकस्मिरमा खोप लगाउन आह्वान
भारतको केन्द्र शासित जम्मुकस्मिर प्रशासनले कोभिड १९ को चुनौती सामना गर्न सरकार तयार रहेको भन्दै कोभिडका नियम पालना गर्न र खोप लगाउन नागरिकलाई आह्वान…
फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा प्रदर्शन
फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। राजधानी पेरिसलगायतका सहरमा भेला भएका हजारौँ सर्वस…
पछिल्लाे २४ घन्टामा भारतमा दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित
भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार दुई सय दुईजना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शन…