पाकिस्तानको सत्तागठबन्धनमा मतभेद
पाकिस्तानमा इमरान खान सरकारलाई सत्ताबाट बाहिर निकालेर शेहबाज सरिफ नेतृत्वमा सरकार गठन गर्न सहमत भए पनि पाकिस्तानको सत्तागठबन्धनमा मन्त्री नियुक्तिका विषयमा खटपट सुरु भएको छ । कुनै समय शत्रूतापूर्ण सम्बन्धमा रहेका …
विपन्नताका कारण काबुलमा युवाद्वारा आत्महत्या
अफगानिस्तानको काबुलमा २० वर्षीय युवा स्पिन गुलले सोमबार आफैँलाई आगो लगाए, उपचारको क्रममा उनको बिहीबार मृत्यु भयो । श्रीमती, चार छोराछोरी र हजुरआमासँगै…
चीनमा पुनः बढ्न थाले कोरोना भाइरस संक्रमित
चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिका…
भारतको आसाममा चट्याङ लागेर १४ को मृत्यु
भारतको आसाममा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको हो । आसाममा शुक्रबार…
मनोज पाण्डे भारतीय सेनाका नयाँ प्रमुख
भारतीय सेनाको नयाँ सेनाप्रमुखमा वर्तमान उपसेनाप्रमुख मनोज पाण्डे नियुक्त हुन लागेका छन् । पाण्डे हाल पूर्वी कमान्डरका रूपमा कार्यरत छन् । उनी भारतीय सेनाको नेतृ…
आर्थिक संकटसँग जुध्न श्रीलंकामा १७ मन्त्री नियुक्त
श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा …
ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो
ब्राजिलमा कोरोना भाइरससम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ। सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने निर्णय गरेको अधिकारीहरूले जान…