श्रीलंकामा भिडन्त हुँदा सांसदसहित दुईजनाको मृत्यु, १३९ घाइते

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारूढ दलका एक सांसदसहित दुईजनाको मृत्यु हुनाका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकिर्थी अथुकोरालाले कारलाई रोक्ने …

अफगानिस्तानमा चरम भोकमरी : संयुक्त राष्ट्रसंघ

अफगानिस्तानमा चरम भोकमरी : संयुक्त राष्ट्रसंघ

अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ। दुई करोड २० लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन्, जुन संख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो।  करिब…

ओएससिईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

ओएससिईले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्ने

युरोपमा सुरक्षा र सहयोग संगठनले युक्रेनमा विशेष निगरानी मिसन बन्द गर्न तत्काल कदम चाल्ने घोषणा गरेको  इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले उल्लेख गरे…

अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाका लागि आह्वान गर्ने

अमेरिकाले क्वाड बैठकमा रुसविरुद्ध संयुक्त प्रतिक्रियाका लागि आह्वान गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन्। सो अवसरमा युक्रेनलाई सहय…

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सहमति

सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ। मस्कले दुई साताभन्दा …

आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जनसेना (केपिए) स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा…