चार्ल्स तृतीयले पहिरिए राजमुकुट
बेलायती राजा चार्ल्स तृतीयले राजमुकुट ग्रहण गरेका छन् । वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच चार्ल्स ले शनिबार राजमुकुट ग्रहण गरेका हुन् । चार्ल्स को शिरमा जस्टिन वेलबाईका आर्कसपले क्राउन पहिराइदिएका थिए । राज…
कस्मिरमा पाँच भारतीय सैनिककाे मृत्यु
भारत प्रशासित कस्मिरमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विस्फाेटक पदार्थका कारण मृत्यु भएको यहाँको सेनाले बताएको छ। …
अचानक फिनल्यान्ड पुगे जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड पु…
सुडानमा सात दिन युद्धविराम गर्ने सहमति
सुडानमा युद्धरत पक्ष बिहीबारदेखि लागू हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत सम…
रुसी राष्ट्रपति पुटिनमाथि ड्रोन आक्रमणको प्रयास
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ भएको छ । आक्रमणलाई रुसले ‘आतंकवादी हमला’को संज्ञा दिएको छ । साथ…
सुडानमा एकहप्ते युद्धविराम गर्ने सहमति
सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन्। दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत स…
जेल परेका इरानी पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार
संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीनजना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। …