विश्व राजनीति र चिनियाँ कूटनीति
केही मुट्ठीभर राष्ट्रहरूले अन्तर्राष्ट्रिय मामिलामा एकाधिकार राख्न वा शक्तिका आधारमा देशलाई वर्गीकरण गर्न नहुनेमा चीन प्रस्ट देखिन्छ
विश्व राजनीतिमा शक्तिको धम्कीले कति काम गर्छ ?
हामी यस्तो संसारमा बाँचिरहेका छौँ, जहाँ भूराजनीतिक स्थिरता धेरै हदसम्म निरोध (डिटरेन्स)मा निर्भर गर्छ । तर, निरोधले काम गर्छ भनेर कसरी प्रमाणित गर्ने ? युरोपम…