युक्रेन आक्रमणमा रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेको अमेरिकाको दाबी
युक्रेनमा हालै भएको आक्रमणमा प्रयोग भएका ब्यालेस्टिक क्षेप्यास्त्र र लन्चर उत्तर कोरियाले रुसलाई उपलब्ध गराएको ह्वाइटहाउसले दाबी गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेको करिब दुई वर्ष हुँदै…
‘बंगलादेशमा विपक्षीविना गरिने निर्वाचन अर्थहीन’
बंगलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले उनको पार्टीको चुनाव बहिष्कारको बचाउ गरेका छन् । बंगलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासन…
इरानका दुई स्थानमा आतंकवादी हमला, १०३ को मृत्यु
चार वर्षअघि अमेरिकाको ड्रोन आक्रमणमा मारिएका इरानी सेनाका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित कार्यक्रमस्थलमा विस्फोट हुँदा कम्तीमा एक सय तीनजनाको ज्य…
टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरु
दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित
जापान भूकम्पमा ६४ जनाकाे मृत्यु, संरचनात्मक क्षतिले उद्धार कार्य प्रभावित
जापानको इसिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्प तथा त्यसपछिका परकम्पका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ। सोमबार गएको ७.६ म्याग्निच्युडको भू…
इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीको मृत्यु
इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता सालेह अल अरौरीको ज्यान गएको छ। हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित ६ जना मारिएको इजरायलले दाबी ग…
फिनल्यान्ड र स्विडेनमा चिसोले तापक्रम माइनस ४० डिग्रीभन्दा तल
फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको…