निलम्बित राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाइमा सहभागी
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पुर्जीसम्बन्धी सुनुवाइमा सहभागी भएका छन्। उइवाङस्थित सियोल डिटेन्सन सेन्टरबाट छुटेका राष्ट्रपतिलाई लिएर गएका गाडीहरू हिरासतबा…
गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ। इजरायलले आफ्नो वे…
ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ। गत नोभेम्बरमा दोस्…
गाजा युद्धविराम सम्झौतामा बाइडेनको भूमिका ओझेलमा
इजरायल–हमासबिचको युद्धविरामलाई आफ्नो कार्यकालको अन्तिम विदेश नीतिको सफलताका रूपमा जस लिने बाइडेनको चाहना उनका राजनीतिक प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पका कार…
इतिहासमा आज
सन् १७०६ : अमेरिकी राजनेता, कूटनीतिज्ञ, वैज्ञानिक तथा लेखक बेन्जामिन फ्य्रांकलिन आजकै दिन जन्मिएका थिए । सन् १७७३ : क्याप्टेन जेम्स कुक अन्टार्कटिका वृत्त…
म्यान्मारको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा क…
इलोन मस्कका प्रतिस्पर्धी जेफ बेजोसको कम्पनीलाई रकेट प्रक्षेपणमा सफलता
अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलोपटक आफ्नो विशाल ‘न्यू ग्लेन रकेट’को सफलतापूर्वक प्रक्षेपण गरेको छ। अ…