काठमाडौंका ६ सहित थप नौजनाको कोरोना संक्रमणबाट मृत्यु

२४ घन्टाभित्र देशभर थप नौजनाको मृत्यु भएको छ । ६ जना पुरुष र तीनजना महिलाकाे संक्रमणबाट मृत्यु भएकाे हाे ।  मृत्यु हुनेमा काठमाडौं जिल्लाका ६ जना छन् ।  काठमाडौंका दुई महिला र चार पुरुषको मृत्…

पहिलोपटक अफगानिस्तान सरकार–तालिवान वार्ता

पहिलोपटक अफगानिस्तान सरकार–तालिवान वार्ता

अमेरिका–तालिवान शान्ति सम्झौताको ६ महिनापछि युद्धविराम र दीर्घकालीन राजनीतिक व्यवस्थापनका लागि अमेरिकी मध्यस्थतामा दुवै पक्षबीच पहिलोपटक वार्ता सुरु

फिस्टेल अस्पतालको लापरबाहीले सांसदसहित दुई सयजना क्वारेन्टिनमा बस्न बाध्य

फिस्टेल अस्पतालको लापरबाहीले सांसदसहित दुई सयजना क्वारेन्टिनमा बस्न बाध्य

पोखरा महानगरपालिका– ४ गैह्रीपाटनस्थित फिस्टेल अस्पतालको लापरबाहीका कारण गण्डकी प्रदेश सभाका दुई सांसदसहित दुई सयजना क्वारेन्टिनमा बस्न बाध्य भएका छन् । अस्…

प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगको टोलीले शनिबार थुनुवा क…

गणेशमान सिंहको स्मृति दिवसमा रक्तदान

गणेशमान सिंहको स्मृति दिवसमा रक्तदान

कांग्रेसका संस्थापक नेता एवं ०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहको २३औँ  स्मृति दिवसको अवसरमा काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गर…

खानेपानी विभागको महानिर्देशकमा पहिलोपटक महिला नियुक्त

खानेपानी विभागको महानिर्देशकमा पहिलोपटक महिला नियुक्त

देशभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो महिला महानिर्देशक पाएको छ । करिब पाँच दशक लामो इतिहास बोकेको वि…