प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

प्रहरी हिरासतमा युवकको मृत्युप्रति मानव अधिकार आयोगको चासो, छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक युवकको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ । आयोगको टोलीले शनिबार थुनुवा क…