पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई
५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्र…
समयमै तलब नपाएको भन्दै शिक्षकद्वारा आन्दोलन
सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकलाई सरकारले समयमै तलब नदिएपछि शिक्षकले आन्दोलन गरेका छन् । सरकारले हरेक आर्थिक वर्ष सुरुवात हुनुअगावै स्थानीय त…
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
खोलाले बगाएर एक वृद्धको मृत्यु
सर्लाहीको बरहथवामा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । बरहथवा नगरपालिका– १७ स्थित श्रीपुरमा खोला तर्ने क्रममा कविलासी नगरपालिका&n…
आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ
आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भदौ ७ गते ६३ वर्षीया आमालाई जबर्जस्ती करणी गरेर फरार भएका देउमाई नगरपालिका&ndas…
स्थानीयको पहलमा चिटिक्क बुद्धपार्क
बढ्दो सहरीकरणले खुला सार्वजनिकस्थल मासिँदै गएका बेला धुलिखेल नगरपालिकाअन्तर्गत २८ किलो चोकबाट दक्षिणतर्फ काठमाडौं विश्वविद्यालय जाने सडकछेउमा रहेको बखुन्डोलमा …
बाग्लुङको बाढी प्रभावित क्षेत्र एक सातादेखि बिजुली र सडकबाट सम्पर्कविहीन
११ लघु जलविद्युत आयोजना बाढीले बगायो
हजार रुपैयाँ सापटी नदिँदा वृद्ध दाजुबहिनीको हत्या
एक हजार रुपैयाँ सापटी माग्दा नदिएपछि जन्तेढुंगा गाउँपालिका– ४ डम्बर्खु शिवालयका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको ह…