नेप्से उल्लेख्य बढ्दा पनि कारोबार रकममा भने सुधार भएन

सेयर बजार लयतर्फ फर्किएको छ । मंगलबार केही सुधार भएको नेप्से परिसूूचक एक सय चार दशमलव ८८ अंकले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ बिन्दुुमा पुुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स…

सेयर बजार १०४ अंकले बढ्यो, खरिद–बिक्रीमा भने कमी

सेयर बजार १०४ अंकले बढ्यो, खरिद–बिक्रीमा भने कमी

सेयर बजारमा बुधबार हरियाली छाएको छ । सोमबार ११४ अंकले गिरावट आएको बजारमा मंगलबार केही सुधार भएको थियो । बुधबार भने १०४.८८ अंकले बढेर २८१६.९५ बिन्दुुमा…

‘बिलेटको भन्सार परिवर्तनले औद्योगिकीकरणमा सहयोग’

‘बिलेटको भन्सार परिवर्तनले औद्योगिकीकरणमा सहयोग’

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न स्पन्ज आइरनमा लाग्दै आएको भन्सारलाई शून्य बनाउँदै अन्तःशुल्कसमेत नलाग्ने व्यवस्था गर्दा मुलुकको औद्योगिकीकरणमा सहयोग पुगेको…

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

दुई महिनामा १ प्रतिशत पनि पुँजीगत खर्च भएन

सरकार फेरिए पनि खर्च गर्ने प्रवृत्ति पुरानै, आर्थिक वर्षका दुई महिनामा चालू खर्च साढे ५८ अर्ब हुँदा पुँजीगत खर्च साढे दुई अर्ब मात्र ३० असारमा अर्थमन्त्रीका रूप…

डोल्पामा ४४ वर्षपछि बैंकिङ सेवा

डोल्पामा ४४ वर्षपछि बैंकिङ सेवा

 डोल्पाको सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु गरेको छ । सोमबारदेखि जिल्लामा शाखा …