रसुवा र तातोपानी अवरुद्ध भएपछि कोरला नाका व्यस्त
कोरलाबाट ल्याइने सामान चोभार सुक्खा बन्दरगाहमै जाँचपास गर्न सकिने
९ हप्ता अघि
काठमाडौं जोड्ने मुख्य राजमार्ग पहिरोले ठप्प
नारायणगढ–मुग्लिन सडकखण्डका परेवाभिर र कृष्णभिर भासिए, पैदल यात्रीलाई पनि रोक
९ हप्ता अघि
खलबलियो दसैँ–तिहारको व्यापार
दसैँ–तिहारलक्षित सामान बोकेर आएका करिब पाँच सय कन्टेनर भोटेकोशी बाढीले बगायो, थप अढाई सय कन्टेनर सीमापारि अलपत्र
९ हप्ता अघि
२५ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
बाढी प्रभावितलाई विश्व बैंकदेखि युएईसम्मको सहयोग घोषणा, थप पाँच मिलियन डलर दिने एडिबीको निर्णय
१० हप्ता अघि