अजित अधिकारी

अजित अधिकारी

पेट्रोलियम आयात नियमित तर, आपूर्ति असहज

पेट्रोलियम आयात नियमित तर, आपूर्ति असहज

मध्यपूर्व तनावका बाबजुद पेट्रोलियम आयात घटेको छैन, तर व्यापारीले लुकाउने र उपभोक्ताले चाहिनेभन्दा बढी थुपार्ने प्रवृत्तिले आपूर्ति असहज, अनुगमन फितलो

१० दिनमै पेट्रोलियममा दोस्रो मूल्यवृद्धि

१० दिनमै पेट्रोलियममा दोस्रो मूल्यवृद्धि

१ चैतमा पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १०–१० रुपैयाँ वृद्धि गरेको निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको छ

ग्यासको कृत्रिम अभाव गराइएको एक प्रमाण : श्रीराम ग्यासको गोदाममा भेटियो ६ हजार सिलिन्डर स्टक

ग्यासको कृत्रिम अभाव गराइएको एक प्रमाण : श्रीराम ग्यासको गोदाममा भेटियो ६ हजार सिलिन्डर स्टक

ललितपुर हरिसिद्धिस्थित गोदाममा वाणिज्य विभागले अनुगमन गर्दा भेटियो पूरा ग्यास भरिएका ६ हजार ३७७ सिलिन्डर, तिरायो तीन लाख जरिवाना

दक्षिण कोरियासँग चाँडै श्रम सम्झौता नवीकरण हुने

दक्षिण कोरियासँग चाँडै श्रम सम्झौता नवीकरण हुने

प्रत्येक दुई वर्षमा श्रम सम्झौता नवीकरण हुने प्रावधान भए पनि सन् २०२४ देखि नवीकरण हुन सकेको छैन, यद्यपि श्रमिक आपूर्तिमा भने यसले कुनै असर परेको छैन  …