तीन महिनापछि ठुलो अंकमा घट्यो इन्धनको मूल्य
पेट्रोल २०, डिजेल–मट्टीतेल ३० तथा हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको निगमले प्रतिसिलिन्डर १ सय रुपैयाँ घटायो ग्यासको भाउ
१८ हप्ता अघि
मूल्य घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले उठाएनन् तेल, निगमका कर्मचारी शंकाको घेरामा
आज रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घट्ने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमबाट दैनिक खपतको तुलनामा न्यून मात्रामा तेल उठाएका छन्…
१८ हप्ता अघि
मनसुन ढिलाइ हुँदा असार दोस्रो सातासम्म ११ प्रतिशत मात्रै रोपाइँ
शुक्रबारसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत र कम मधेशमा पाँच प्रतिशत मात्रै रोपाइँ सम्पन्न
१९ हप्ता अघि
मूल्य बढ्दा महिनामै पाँचपटक इन्धनको भाउ बढाउने निगम घट्दा घटाउँदैन
कच्चा तेलको भाउ ११७ डलरबाट ७० डलरमा झरिसक्दा पनि निगमको आनाकानी
१९ हप्ता अघि