एसिसी प्रिमियर कप फाइनल आज : एसिया कपमा पुग्न नेपाल र युएईबिच भिडन्त
एसिसीले फाइनलमा रिजर्भ डे राखेको छैन । रिजर्भ डे नहुँदा समूह चरणमा बटुलेको अंकतालिकाका आधारमा विजेताको घोषणा हुनेछ ।
८ हप्ता अघि
एसिसी प्रिमियर कप : उपाधि भिडन्तमा नेपालको प्रतिद्वन्द्वी फेरि युएई
दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा ५१ रन, बलिङमा तीन विकेट तथा फिल्डिङ क्रममा दुई क्याच लिएको प्रतिस्पर्धामा नेपालले ओमानविरुद्ध १४७ रन रक्षा गर्यो
८ हप्ता अघि
एसिसी प्रिमियर कप : साउदीलाई हराएर लगातार तेस्रो जित निकालेको नेपाल सेमिफाइनलमा
नेपाली पुरुष क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेर एसिसी प्रिमियर कप, २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियाको बायुमास ओभल मैदानमा आइतबार ने…
८ हप्ता अघि
एसिसी प्रिमियर कप : साउदी अरेबियालाई हराउँदै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य
साउदी अरेबियालाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्ने लगातार दुई खेल जितेको नेपाल एसिसी प्रिमियर कप २०२…
९ हप्ता अघि