लक्ष्मण खनाल
लक्ष्मण खनाल, युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेर नयाँ पत्रिकाका लागि पत्रकारिता गरिरहेका छन् । उनी वैदेशिक राेजगारमा दक्खल राख्छन् ।
जिसिडी नेपाली प्रिमियर लिगको उपाधि गोर्खाली राइनोजलाई
संयुक्त अरब इमिरेट्स (युएई)को सारजाहमा सम्पन्न पहिलो ‘जिसिडी नेपाली क्रिकेट प्रिमियर लिग’को उपाधि जिसिडी गोर्खाली राइनोजले जितेको छ। भदौ २० देखि…
१ हप्ता अघि
युएईमा गुन्जिँदै नेपथ्य
नेपथ्यले युएईको दुबई सहरमा लाइभ कन्सर्ट गर्ने भएको छ। युएईको व्यावसायिक संस्था इजी ग्रुपको आयोजनामा आगामी अक्टोबर ४ मा ‘नेपथ्य लाइभ इन दुबई २०२६’ …
२ हप्ता अघि
बाढीपीडितका लागि युएईबाट पुडासैनीको ५१ लाख सहयोग
युएईका नेपाली व्यवसायी विष्णुप्रसाद पुडासैनीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। गत ३१ अगस्टमा पुडासैनीका …
४ हप्ता अघि
युएईमा पहिलोपटक जिसिडी नेपाली प्रिमियर लिग क्रिकेट हुँदै
नेपाली क्रिकेटको विकास, प्रवर्द्धन तथा प्रवासी नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्स (युएई) मा पहिलोपटक जिसिडी नेपाली …
५ हप्ता अघि