जापानी खेलाडी र समर्थकले मन जिते
नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै प्रशंसा बटुलेका जापानी समर्थक रंगशालामा फालिएका फोहोर सफा गरेर विश्वको ध्यानाकर्षित गर्न सफल भए २३औ…
२२ हप्ता अघि
नवप्रवेशीसँग बराबरीमा स्पेन
फिफा विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भार्डेले पूर्वविजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा साेमबार के…
२२ हप्ता अघि
फुटबलप्रेमीले भुलेका छैनन् कोलम्बियन डिफेन्डर स्कोबार हत्याकाण्ड
सन् १९९४ को विश्वकपमा अमेरिकासँगको खेलमा कोलम्बियन डिफेन्डर एन्डे«स स्कोबारले आत्मघाती गोल गरे । यसपछि उनलाई गोली हानी हत्या गरियो । यो घटनालार्ई फुटबल इतिहासकै सबैभन्दा रहस्यमयी हत्याकाण्डका रूपमा लिने गरिन्छ ।
२२ हप्ता अघि
गोल्डेन बुटका सात दाबेदार
विश्व खेलकुदको लोकप्रिय खेल फिफा विश्वकपको २३औँ संस्करण सुरु भइसकेको छ । आइतबार बिहान कतार र स्विट्जरल्यान्डबिचको खेलसँगै पाँच खेल सम्पन्न भए । अब ९९ खेल …
२२ हप्ता अघि