टेकराज थामी
टेकराज थामी झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी विशेष गरी सुरक्षा, रक्षा र विकास मामिलामा दक्खल राख्छन् ।
‘बिचौलिया’ भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने अन्तिम तयारी, पाँच अर्बभन्दा धेरै बिगो दाबी गरिँदै
भट्टसहित २० भन्दा धेरैलाई प्रतिवादी बनाइँदै
३१ हप्ता अघि
कर्मचारीको नामको सेयर आफैँ खरिद गरेका सिइओ पक्राउ
सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा अनियमितता
३१ हप्ता अघि
प्रमाण नष्ट गर्न क्यानको बोर्ड सदस्यसमेत नियुक्त गराए
‘फेक रेस्क्यु’ प्रकरणमा उन्मुक्ति दिइएका राजेन्द्रबहादुर सिंह पर्यटक उद्धारको ‘फर्जी कागजात’ बनाएर वर्षौँदेखि भइरहेको बिमा रकम ठगीको …
३२ हप्ता अघि
ओली, लेखक र खापुङलाई ज्यानमुद्दामा कारबाही गर्न जाँचबुझ आयोगको सिफारिस : कसुर ठहर भए १० वर्षसम्म जेल
ओलीसहितका नेतृत्वलाई आयोगले दोषी ठहर्‍याएका मुख्य आधार घण्टौँसम्म लाइभ फाइरिङ हुँदा पनि रोक्ने प्रयास नगरी मौन बसेको अन्तिममा आवश्यकताभ…
३२ हप्ता अघि