‘फेक रेस्क्यु’का मास्टरमाइन्ड सिंहमाथि फेरि अनुसन्धान हुने
महान्यायाधिवक्ताले दिए थप अनुसन्धानका लागि निर्देशन
प्रमाण नष्ट गर्न क्यानको बोर्ड सदस्यसमेत नियुक्त गराए
‘फेक रेस्क्यु’ प्रकरणमा उन्मुक्ति दिइएका राजेन्द्रबहादुर सिंह पर्यटक उद्धारको ‘फर्जी कागजात’ बनाएर वर्षौँदेखि भइरहेको बिमा रकम ठगीको …