मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार o६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुनलाइटको सेयर  प्रत्याभूतिकर्ता ज्योति क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o६:४४:oo

मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

क्यापिटल र मुनलाइट हाइड्रोपावर कम्पनी कम्पनीबिच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । मुनलाइटले प्रतिसेयर एक सयअंकित दरमा ९२ हजार ४१ लाख ४२ लाख ६०० रुपैयाँबराबरका ९२ लाख ४१ हजार ४२६ कित्ता सेयर निष्कासन गर्नेछ । 

↑