मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो जानकारी गराएका हुन् ।

भदौ १५ र १६ गते  उत्तरी चीनको तियान्जिनमा आयोजना हुने एससिओ सम्मेलनमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको उनले बताएका छन् ।सम्मेलनको चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्दै छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुखसमेत उपस्थित हुने जनाइएको छ । 

शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन प्रस्थान गर्नेछ भने १८ गते स्वदेश फिर्ता हुने कार्यतालिका छ । 
 

छुटाउनुभयो की ?