१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार १९:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

ऊर्जा राज्यमन्त्रीमा गर्बुजा नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १९:४६:oo

म्याग्दीका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपछि रामचन्द्र पौडेलले बुधबार उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

यसअघि ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए। रिक्त रहेको पदमा कांग्रेसकै सांसद गर्बुजा नियुक्त भएका हुन्। उनी नेपाली कांग्रेस म्याग्दीका सभापतिसमेत हुन्।