१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १७ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १३:१६:oo

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  परेका छन् । उनी पक्राउ परेपछि कार्यकर्तामा अन्योलको वातावरण छाएको छ ।जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो । बिहान ११ बजेदेखि सुरू हुवे भनिएको कार्यक्रम १ बज्दासम्म पनि सुरू हुन सकेको छैन ।

चौधरीलाई किन समातियो भन्ने पनि खुलेको छैन ।अहिले प्रहरीहरू कार्यक्रम स्थलमा तैनाथ छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको थियो ।