नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको छ । टिकापुरसम्बन्धि मुद्दाको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको र डिल्लीबजार कारागार चलान गरिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहराले बताए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।