Skip This
पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराको निधन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:३३:oo

नेपाल प्रहरीका १७औँ महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका निधन भएको हो। उनी ७८ वर्षका थिए। 

उनका छोरा दीपशमशेर जबराका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा उनको अन्तिम संस्कार गर्ने तयारी छ ।

जबरा ०५७ को असोजदेखि ०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। 
 

छुटाउनुभयो की ?