मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार

करेन्ट लागेर बुढानीलकण्ठमा युवकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १७:१४:oo

काठमाडौंको बुढानीलकण्ठमा करेन्ट लागेर युवकको मृत्यु भएको छ। बुढानीलकण्ठ नगरपालिका–१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौं पेप्सिकोला बस्ने २७ वर्षीय रोसन माझीको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

पर्याप्त सावधानी नअपनाउँदा नेपालमा करेन्ट लागेर दैनिकजसो एकजनाले ज्यान गुमाउने गरेका छन्।