Skip This
सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल पुगे स्टक एक्सचेन्जको कार्यालय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २ बुधबार १४:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री पौडेल पुगे स्टक एक्सचेन्जको कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १४:४२:oo

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री विष्णु पौडेले नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगेका छन्। राजस्वसचिवसहितको प्रतिनिधिमण्डल लिएर उनी बुधबार स्टक  एक्सचेन्जको कार्यालय पुगेका हुन् । 

उनले सेयर बजारको नियमित कारोबारको प्रक्रियाबारे जानकारी लिइरहेका छन् ।