कोशी प्रदेश समाचार
भन्सार राजस्वमा कोरोना प्रभाव : विराटनगर भन्सारले राजस्व असुली लक्ष्य भेट्न सकेन
दोस्रो चरणको कोरोना संक्रमण लहरले गर्दा अघिल्लो वर्षझैँ विराटनगर भन्सारले गत आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेन । कोरोना संक्रमणकालमा अघिल्लो…
युवतीको अर्धनग्न शव फेला, हत्याकाे आशंका
झापाको बिर्तामोडमा एक युवतीको अर्धनग्न शव फेला परेको छ । बिर्तामोड–५ स्थित सुगम पेट्रोलपम्पको उत्तरमा २५ वर्षीया सिर्जना बस्नेत मृत अवस्थामा फेला परेकी हुन्…
बक्यौता बुझाउन अटेरी गर्दै हेली कम्पनी निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउने
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ल्यान्डिङ गरेबापतको दुई आर्थिक वर्षदेखिको बक्यौता बुझाउन हेलिकोप्टर कम्पनीले अटेरी गरेका छन् । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को …
विपक्षीको अवरोधपछि प्रदेश १ सभाको बैठक स्थगित, सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्ने माग
रोस्ट्रमबाटै सांसदलाई गाली गर्ने मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै विपक्षी दल माओवादी केन्द्रका सांसदले अवरोध गरेपछि प्रदेश १ सभाको सोमबारको बैठक स्थगित भएको छ…
एक दिनमै सकियो प्रदेश १ को पूर्वबजेट छलफल
प्रदेश १ मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेटको पूर्वछलफल एक दिनमै सकिएको छ । नियमअनुसार १५ दिनसम्म छलफल हुनुपर्ने भएपछि सरकारले अध्यादेश जारी गरेर …
तुम्लिङटारमा बुद्धको ७२ सिटे जहाजको परीक्षण उडान
पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटिआर–७२ जहाजले परीक्षण उडान गरेको छ । खाँदबारी–९ को तुम्लिङटार विमानस्थलमा पह…
प्रदेश १ सरकार पनि संसददेखि डरायो, ‘प्रदेश आर्थिक कार्यविधि’ अध्यादेशमार्फत संशोधन
प्रदेश १ को प्रदेश सभामा एमालेको बहुमत छ । तर, प्रदेश सभामार्फत ऐन, कानुन निर्माण गर्नुपर्नेमा सरकारले अध्यदेशमार्फत कानुन निर्माणमा लागेको छ । प्रदेश सभामा एमा…
स्नातक पढ्ने विद्यार्थीलाई बेलबारी नगरपालिकाले शुल्क तिरिदिने
बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा यस शैक्षिक सत्रमा स्नातक प्रथम वर्षमा भर्ना हुने सबै विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको छ । बिए, बिबिएस र बिएड…
अज्ञात समूहले पाइप प्वाल पारेपछि बिपी प्रतिष्ठानमा पानी अभाव
अज्ञात समूहले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खानेपानी वितरण गरिने मुख्य पाइप प्वाल पारेपछि पानीको संकट देखिएको छ । जमिनमुनि बिछ्याइएको पाइप ज…
ओलाङचुङगोलावासी विस्थापित हुने अवस्थामा
कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन् । कोरोनाका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाक…
आधारभूत तहका विद्यार्थी बहुकक्षाको मारमा
पाँचथरको फिदिम– ११ फलाँटेमा रहेको पाथीभरा आधारभूत विद्यालयका शिक्षक चेतन न्यौपाने सरुवा रोगबारे पढाउँदै थिए । कक्षामा ११ जना विद्यार्थी थिए, ती पनि द…
आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास
जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उद…
युवाको शंकास्पद मृत्युमा प्रहरीले जाहेरी लिएन
झापाको कमल गाउँपालिका–५ मा एक साताअघि एक युवाको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान अघि नबढाएको पीडित परिवारले आरोप लगाएको छ । सोलुखुम्बु…