तस्बिरमा गगन थापाको घरदैलो अभियान

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले आजदेखि घरदैलो अभियान सुरु गरेका छन्। बिहान चाबहिलस्थित गणेश मन्दिरको दर्शन गरी थापाले घरदैलो अभियान सुरु गरेका हुन्।

घरदैलो अभियानमा थापासँगै क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्यका उम्मेदवार श्रीराम लामिछानेलगायतका नेताहरूसमेत सरिक थिए।

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार