राष्ट्रपति भण्डारी मुस्ताङको मुक्तिनाथमा [लाइभ]

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथको दर्शन गर्न मुस्ताङ पुगेकी छिन्। शुक्रबार बिहान त्यहाँ पुगेकी उनले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णुकाे मूर्ति शिलान्यास गरेकी छिन्।

सुझावित समाचार